अनुसूची १
(दफा १७ संग सम्बन्धित) क्र.सं. ऐनको संक्षिप्त नाम संशोधन
१……….
२…………
३………..
४………….
५.. … ….
६. … … ….
७. ………..
८. … … ….
९. घर जग्गा कर ऐन, २०१९ दफा ९ को सट्टा देहायको दफा ९ राखिएको छ:
९. पुनरावेदन ः दफा ४, ५, ६ वा ७ अन्तर्गत कर अधिकृतले
गरेको आदेश उपर राजस्व न्यायाधिकरणमा पुनरावेदन
लाग्नेछ ।
१०. विदेशी लगानी कर ऐन, २०१९ दफा ९ को सट्टा देहायको दफा ९ राखिएको छ: ९. पुनरावेदन: दफा ४, ५, ६ वा ७ अन्तर्गत कर अधिकृतले गरेको आदेश उपर राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्नेछ ।
११. .. ..
१२… … ….
१३. . .. ..
१४. पानी कर ऐन, २०२३ दफा ११ को सट्टा देहायको दफा ११ राखिएको छ:
११. पुनरावेदन: दफा १० अन्तर्गत तोकिएको अधिकारीले सजाय गरेको आदेश उपर राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्नेछ ।
१५. ………..